Ekikaran Nepal

Ekikaran Nepal’s Establishment Day

आज एकिकरण नेपालको १६औ स्थापना दिवस एकिकरण नेपाल गोरखासंग सहयात्रा गर्नुहुने सवै प्रति हार्दिक आभार हाम्रो अभियानलाई साथ दिनुहुने संघिय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, दातृ निकाय, अन्तराष्टिय गैर सरकारी संस्था, राजनीतिक दल, पत्रकार बुद्धिजीवि सवै प्रति हार्दिक आभार व्यक्त गर्दछु । हामी आगामी दिनमा अझ उत्कृष्ट सेवा सहित यहाँहरुको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछौ […]