Ekikaran Nepal

मनिकाको फेरिएको मनस्थिती

गोरखा जिल्ला गोरखा नगरपालिका ०२ कोखे ताप्लेमा स्थायि बसोबास गर्ने मात्रा रानाकी छोरी मनिका राना जम्मा ११ बर्षकी छिन् । सानै उमेरमा पिता गुमाएकी मनिका राना कक्षा छ मा पढ्दा पढ्दै अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारको क्रममा बे्रन ट्युमर देखा परेको थियो । ब्रेन ट्युमरको अपरेशन पश्चात् दुबै आँखा गुमाएकी मनिका जीन्दगीमा हरेश खाँदै आँखाको […]

मिसन वदल्दै सिमन

गोरखा जिल्ला गोरखा नगरपालिका ०९ ठिमुरेश्वाँरामा स्थायी बसोबास गर्ने सबिता बस्नेतको कान्छो छोरा सिमन बस्नेत हो । जन्मजात शारीरिक अपाङगता भएका उनको क बर्गको अपाङ्गता परिचय पत्र छ । अरुको साहारामा सम्म बाटो थोरै थारै हिड्ने सिमन पढ्न र लेख्न सारै चासो दिने रहेछन् । म स्कुल नगई कपाल काट्दिन भनि कपाल पालेका सिमनको आमालाइ […]

सहयोगी साम्रगीबाट फेरिएको बालापन

गोरखा जिल्ला गोरखा नगरपालिका ०७,बतासेमा स्थायि बसोबास गर्ने सृजनाकी एक मात्र छोरी सरिना कोइराला जन्मजात नै बौद्विक तथा शारीरिक अपाङ्गता छिन् । दलित वर्गकी उनी सा.सु भत्ता प्राप्त गनको लागि गो.न.पा.मा निबेदन दिन जाँदा अपाङ्गता परिचय पत्र बनाउन सचिबले सल्लाह दिए अनुसार क बर्गको अपाङ्गता परिचय पत्र बनाएर ल्याएको छु । चार चार महिनामा भत्ता […]